काठमाडौं । काठमाडौंको बबरमहलमा यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ नामक प्रविधिको आज बिहानबाट सञ्चालमा ल्याइएको हो