काठमाडौं । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले लगातार तेस्रो जित निकालेको छ । यो सिजनमा उत्कृष्ट लयमा देखिएको बैंग्लोरले कोलकातालाई ३८ रनले पराजित गरेको