काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो ११औं एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ । बैंकले ११औँ काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा स्थापना गरेको हो