काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएका छन् । बिहीबारदेखि परेको लगातार वर्षाका कारण आज विभिन्न गन्तब्यका हवाई उडान प्रभावित भएका हुन् ।