ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ । डढेलो फैलिएपछि अस्पताल जोखिममा परेकाले