Logo
Logo

Tag: ललितपुरको बालकुमारीमा मनोहरा खोलामा पुरुषको शव भेटियो

ललितपुरको बालकुमारीमा मनोहरा खोलामा पुरुषको शव भेटियो

दृष्टि संवाददाता

काठमाडौं । ललितपुरको बालकुमारीमा बुधबार साँझ एक पुरुषको शव फेला परेको छ । मनोहरा खोला किनारमा शव देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

विस्तृत पढ्नुहोस