ललितपुर । ललितपूर महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टी सत्तारुढ गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनबाट बाहरिएको समाजवादीले मेयर र उपमेयरमा एक्लै उम्मेदवारी दिने निर्णय गरेको छ