ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् । ५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन् ।