काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या पुरानो रिसिईबीका कारण भएको खुलेको छ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा आइतबार राति ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु