काठमाडौं । लतिलपुर महानगरपालिकाले नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।