ललितपुर । ललितपुर– २ मा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । आइतबार बिहान साढे नौ बजेसम्ममा १० हजार ८८ मतगणना भएको छ ।