काठमाडौं । बालुवाटास्थित ललिता निवासको जग्गा अनियमितता प्ररकणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जग्गा बकस लिनेलाई समेत प्रतिवादी बनाउन सरकारी वकिलसमक्ष प्रस्ताव गरेको छ