काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले अन्तिम खेल खेल्न लागेको