काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्। ठूला भनिएका दलका हेभीवेट नेताहरूलाई