पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालको भूमि भएको दाबी गर्दै नेपाल सरकार यस विषयमा पछि नहट्ने बताएका छन्