काठमाडौं – सन् १९९९ पछि एभर्टनले लिभरपुललाई घरेलु मैदानमा पहिलोपटक हराएको छ । इंग्लिस प्रिमियर लिग फुटबलको मर्सिसाइड डर्बी भिडन्तमा एभर्टनले लिभरपुललाई पराजित गरेको हो