काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका महराले आज दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका हुन्