काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ । डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखा समितिको सभापतिको उम्मेदवार बनाउने