काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र विरोधीहरुको पहिलो निशानामा सञ्चारमाध्यम रहेको बताएका छन् । संसदको राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले लोकतन्त्रको अभिन्न