विराटनगर । लोकल रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्छ भन्ने अवधारणालाई मूर्तरूप दिन गठित सम्भाव्यता अध्ययन समितिले सामाजिक विकास मन्त्री उषाकला राईलाई अध्ययन प्रतिवेदन बुझाएको छ