कञ्चनपुर । भीमदत्त नगरपालिका–५ का वडाअध्यक्ष मदनबहादुर चन्दको निधनमा एक दिन बिदा दिने निर्णय गरिएको छ । नगरपालिका मातहतका कार्यालयमा चैत १५ गते बिदा दिने निर्णय