महोत्तरी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले