काठमाडौं । वाग्मती प्रदेशका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको अभिमुखिकरण सुरू भएको छ । २ दिन चल्ने कार्यक्रममा प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिती छ