काठमाडौं । मुलुकको पुँजी बजारको मेरुदण्ड मानिने नेपाल धितोपत्र बोर्ड (सेबोन) झण्डै तीन महिनादेखि नेतृत्वविहीन छ । हजारौँ लगानीकर्ताको भविष्य जोडिएको, अर्बौँको आईपीओ निष्कासन रोकिएको