काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर बढाएका छन्