काठमाडौं । प्रतिस्पर्धी कम्पनीको ‘प्रोक्सी एजेन्सी’लाई पिक सिजनमै नेपाल वायुसेवा निगमको ट्वीनेटर जहाज चार्टर्ड अनुमति दिएर आफ्नो उडान नभरी मिलेमतोमा लाखौं नोक्सानी पारिएको खुलेको छ