नेपाली कम्युनिष्टहरू फुट्दा अचम्म मान्नुपर्दैन । र, जुट्दा विश्वास गरिहाल्ने आधार हुँदैन । तर, यसपटक परिस्थिति फेरिएको छ । जेनजी आन्दोलनपछिको निर्वाचनले वामपन्थी किल्लाहरू भत्काइदिएपछि