काठमाडौं । बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै संसदीय समितिले तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।