काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ । शिक्षा पत्रकार समूहले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा महासंघका