काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक पेश गरेका हुन्