काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबिच भेटवार्ता भएको छ । नेता कोइरालाले आज बिहान भंगाल पुगेर पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाट गरेका