काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ । आज बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको