काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको