काठमाडौं । तत्कालीन सत्ताको आडमा उन्मुक्ति पाएका धनाढ्य विनोद चौधरी र बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल खोल्ने भएको छ ।