काठमाडौं । विपक्षी गठबन्धनको छलफल सुरु भएको छ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक लगत्तै उनीसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल सुरु भएको हो