काठमाडौं । संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनका दलहरू आज सर्वोच्च अदालतमा जाँदै छ । गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएको हो ।