विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा झडप भएको छ । संस्थापन र शेखर कोइराला पक्षका विधार्थीबीच कुटाकुट भएको हो