काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । एमालेका सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला निर्वाचित