विराटनगर । विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तुसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–१३ बाट सोमबार