काठमाडौं । विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले मतान्तर फराकिलो पार्दै लगेका छन् । पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म प्रमुखमा कांग्रेसले ५०१७ को मतान्तरले बताएको