विराटनगर । विराटनगर बसपार्कमा एक पुरुष मृत भेटिएका छन् । बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका अन्दाजी ५०–५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको