बैतडी । बसको ठक्करबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा