काठमाडौं । चुनावको मुखमा नेपाल प्रहरीमा बदनामहरुको राज चलेको छ । जिल्लादेखि वडा प्रहरी कार्यालयसम्म विवादास्पद अधिकृतलाई जिम्मेवारी दिँदा चुनावी सुरक्षामै प्रश्न उठेको छ ।