काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकाल पूरा गरेर यही फागुनमा बिदा हुँदैछिन् । देशको दोस्रो तथा पहिलो महिला राष्ट्रपति भण्डारीको कार्यकाल विवादमुक्त हुन सकेन