काठमाडौं । अबदेखि प्रतिनिधिसभाको बैठक बस्ने समय तोकिएको छ । प्रतिनिधिसभा नियामावली मस्यौदा समितिले विशेष अवस्थामा बाहेक बैठक दिउँसो १ बजे बस्नेगरि समय तोकेको हो