Logo
Logo

Tag: विश्वकपमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै

विश्वकपमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै

दृष्टि संवाददाता

एजेन्सी । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली र श्रीलङ्का भिड्दैछन् । खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ बाट सुरु हुनेछ ।

विस्तृत पढ्नुहोस