पेरिस । वैज्ञानिकहरूले विश्वको सबैभन्दा सानो पेसमेकर विकास गरेको बताएका छन् । वैज्ञानिकहरूका अनुसार यो चामलको दानाभन्दा पनि सानो अस्थायी मुटुको धडकन नियन्त्रक हो ।