काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री कार्यलय सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश