काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा विश्वविजेता अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ । गएराति भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो ।