एजेन्सी । पच्चीस देशका २०० भन्दा बढी प्रजातान्त्रिक सुधार विचारधाराका सांसदहरूको समूहले सेप्टेम्बर १२-१४ सम्म अमेरिकाको वाशिङ्गटन डिसीमा वार्षिक सम्मेलन आयोजना गर्ने भएका छन् ।